एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
ratopati.com · Thu Jul 23 10:32:39 GMT 2026

काठमाडौँ । साउन ६ गते नेपालगञ्जबाट दुई जना महिला ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परे । पक्राउ पर्नेमा रुकुम पश्चिमकी ३३ वर्षीया ललिता बुढाथोकी र नेपालगञ्जकी २४ वर्षीया निशा मगर थिए । प्रहरीले उनीहरूका साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गर्यो ।
त्यसको दुई दिनअघि मात्रै ९साउन ४ गते० मोरङको रंगेलीबाट भारतबाट नेपालतर्फ खैरो हेरोइन बेच्न आएका दुई भारतीय नागरिक मोहम्मद मुन्ना र मोहम्मद मुकुल समातिए । उनीहरूको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद भयो ।
Read full story at source (ratopati.com)