नेपालमै अर्ग्यानिक प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
nagariknews.nagariknetwork.com · Thu Jul 23 10:27:03 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादित अर्ग्यानिक कृषिको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसियसन नेपालका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)