राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ
khabarhub.com · Thu Jul 23 10:33:46 GMT 2026

काठमाडौं – कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै राधिकाले दिइएको उजुरीका आधारमा वेदिकालाई पक्राउ गरिएको हो ।
Read full story at source (khabarhub.com)