समूह चरणमा नेपाली क्रिकेट टोलीको प्रतिस्पर्धी अफगानिस्तान र जापान
baahrakhari.com · Thu Jul 23 10:29:00 GMT 2026
काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ ।
बिहीबार सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् ।
Read full story at source (baahrakhari.com)