वामपन्थीको कार्यगत एकता गरौँ : नारायणकाजी श्रेष्ठ
baahrakhari.com · Thu Jul 23 10:32:04 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नाराणकाजी श्रेष्ठले कम्युनिस्ट एकताका लागि कार्यगत एकता अघि बढाउनुपर्ने बताएका छन् ।
पुष्पलालको स्मृति दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले आ–आफ्नो पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)