चरित्र हत्या गरेको आरोपमा अभियानी वेदिका केसी पक्राउ
setopati.com · Thu Jul 23 10:38:16 GMT 2026

चरित्र हत्या गरेको आरोपमा प्रहरीले अभियानी वेदिका केसीलाई पक्राउ गरेको छ।
बिहीबार बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको एसपी दिलिप गिरीले जानकारी दिए।
Read full story at source (setopati.com)