मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक 'वाशर ड्रायर'
annapurnapost.com · Thu Jul 23 10:45:43 GMT 2026

काठमाडौं : वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ।
ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड 'सिजी मेरिडिया' (CG MERIDIA - Signature Series)ले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वाशर ड्रायर' (Front Load Washer Dryer - Model: CGMWD107DD) नेपाली बजारमा सार्वजनिक गरेको छ।
Read full story at source (annapurnapost.com)