चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता
onlinekhabar.com · Thu Jul 23 10:55:23 GMT 2026

७ साउन, काठमाडौं । चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका–६ स्थित बागमती नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएका हुन् ।
Read full story at source (onlinekhabar.com)