लोकतन्त्र वापस ल्याउनुपर्ने अवस्था आएको छ- ओली
setopati.com · Thu Jul 23 10:53:00 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानमाथि निरन्तर हस्तक्षेप गरिरहेको तथा राजनीतिक प्रतिशोध र दलहरूको भूमिकालाई कमजोर बनाउने काम गरिरहेको भन्दै मुलुकमा लोकतन्त्र फर्काउने अभियान आवश्यक भएको बताएका छन्।
ओलीले अहिलेको प्रमुख आवश्यकता संविधान संशोधनभन्दा पहिले संविधानको रक्षा गर्नु रहेको बताएका छन्।
Read full story at source (setopati.com)