प्रधानमन्त्री बालेन्द्र शाहको ठूलो निर्देशन?
barnanmedia.com · Thu Jul 23 10:51:53 GMT 2026

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नेपालभित्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि प्रमाणीकरण प्रणाली स्थापना गर्न सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायहरूलाई कडा निर्देशन दिनुभएको छ।
नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाली कृषि उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी र भरपर्दो बनाउनका लागि आफ्नै प्रमाणित गर्ने संयन्त्र आवश्यक रहेको बताउनुभएको हो।
Read full story at source (barnanmedia.com)