वेदिका केसी पक्राउ, साइबर कसुरमा मुद्दा
bishowkhabar.com · Thu Jul 23 10:57:01 GMT 2026

काठमाडौं– सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।
Read full story at source (bishowkhabar.com)