‘आबाट आमा–२’ छुट्यो, प्रकाश सपुतसँग तीज गीतमा भेटियो, कामको व्यस्तताले समय दिन नपाएको उषाको जवाफमै प्रश्न
kalakarmi.com · Thu Jul 23 11:06:00 GMT 2026

काठमाडौं– व्यवसायिक रुपमा सफल भएको अघिल्लो वर्षको फिल्म ‘आबाट आमा’ मा राधाको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल भएकी अभिनेत्री उषा उप्रेतीलाई नयाँ तीज गीतमा अभिनेता तथा गायक प्रकाश सपुतसँग देखिएको छ ।
यद्यपि, यता जब ‘आबाट आमा २’ बन्ने निश्चित भएसँगै अभिनेता पल शाह तथा अभिनेत्री विपना थापालाई पुनः आमा–छोराको भूमिकामा देखिने पक्का भयो, तब धेरैले पलकी राधाको रुपमा अभिनेत्री उप्रेतीलाई नै पुनः देख्न पाइन्छ भन्ने कुरामा ढुक्का थिए ।
Read full story at source (kalakarmi.com)