अभियन्ता वेदिका केसी पक्राउ
ajakoartha.com · Thu Jul 23 11:03:00 GMT 2026

काठमाडौं– अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कथावाचिका राधिका दासीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी दिएपछि साइबर ब्युरोको प्रहरीले जोरपाटीबाट पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।
बिहीबार उनलाई विद्युतीय कसुरसम्बन्धी उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।
Read full story at source (ajakoartha.com)