खिम्ती घेवाङ बनाइरहेको वन्डर्सको साधारणसभा सम्पन्न, रु. ३० करोडको आईपीओ निष्काशन गर्ने
corporatenepal.com · Sun Jun 28 10:31:19 GMT 2026

काठमाडौं । खिम्ती घेवाङ लघुजलविद्युत आयोजना (नौ मेगावाट)को प्रवद्र्धक कम्पनी वन्डर्स इनर्जी प्रा.लि.को बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीले निर्माण गरिरहेको खिम्ती घेवाङको निर्माणकार्य २०८४ चैतमा सम्पन्न गर्नेगरि कार्य भइरहेकोको उक्त कम्पनीका एक सञ्चालक प्रकास दुलालले जानकारी दिएका छन् ।
Read full story at source (corporatenepal.com)