इरानले होर्मुजमा किन भयानक जोखिम लिइरहेको छ ?
bishowkhabar.com · Thu Jul 23 11:12:22 GMT 2026

काठमाडौं– अमेरिकासँगको पछिल्लो सैन्य तनावपछि इरानका लागि होर्मुज स्ट्रेट रणनीतिक दबाबको सबैभन्दा शक्तिशाली माध्यम बनेको छ ।
विश्वको ठूलो हिस्सा तेल तथा ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले इरानले यसलाई वार्तामा आफ्नो प्रभाव बढाउने साधनका रूपमा प्रयोग गरिरहेको छ ।
Read full story at source (bishowkhabar.com)