हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या
khabarhub.com · Sun Jun 07 00:54:04 GMT 2026

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो ।
Read full story at source (khabarhub.com)