दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु
deshsanchar.com · Thu Jul 23 10:43:26 GMT 2026

भद्रपुर (झापा) – झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)