नेदरल्याण्ड्सविरुद्ध नेपालको संघर्ष : ३० ओभरमा पनि कटाउन सकेन १ सय रन
kendrabindu.com · Thu Jul 23 11:17:41 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।
नेपालले पाँचौं विकेटको रूपमा उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमायो। उनले आज ४२ बलमा २१ रन जोडे।
Read full story at source (kendrabindu.com)