सम्बन्धित निकायमा फिर्ता गराइयो सरकारी जग्गा
deshsanchar.com · Thu Jul 23 10:04:17 GMT 2026

मोरङ – विराटनगरको मेनरोडमा पर्ने कालीमन्दिर परिसरमा भोगचलन गर्दै आएको जग्गाको स्वामित्व मन्दिर व्यवस्थापन समितिलाई फिर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार लामो समयदेखि मन्दिर क्षेत्रमा व्यक्तिले घर बनाएर बसेको अवस्थामा सो घर क्षेत्र मन्दिरलाई कानुनी प्रक्रिया पुर् याएर उपलब्ध गराइएको हो।
Read full story at source (deshsanchar.com)