चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका पुरूष बेपत्ता
setopati.com · Thu Jul 23 11:17:00 GMT 2026

काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्न हामफालेका पुरूष बेपत्ता भएका छन्।
बिहीबार दिउँसो कीर्तिपुरको जलविनायक मन्दिर नजिकैबाट बागमती नदीमा पुरूषले हामफालेका हुन्।
Read full story at source (setopati.com)