निःशुल्क पान लिन महँगो यात्रा
nepalnews.com · Thu Jul 23 11:17:27 GMT 2026

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ का बालक दास ऋषिदेव ६ साउन बिहान १० बज्नुअघि विराटनगरको ट्राफिक चोकस्थित आन्तरिक राजस्व कार्यालय पुगे।
भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रियामा स्थायी लेखा नम्बर अर्थात् पान अनिवार्य गरिएको छ। तर, गाउँमै पान बनाउने सुविधा थिएन। त्यसैले असारे झरी र तराईको उकुसमुकुस गर्मी छिचोल्दै करिब १० किलोमिटर यात्रा गरेर उनी सदरमुकाम पुगेका थिए।
Read full story at source (nepalnews.com)