मुख्यमन्त्री कार्यालयले मनाङेलाई खोज्न प्रहरी पठायो, मनाङेले भने– मुख्यमन्त्रीलाई समाउन जाऊ
baahrakhari.com · Thu Jun 10 17:30:00 GMT 2021
काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङले आफू स्वच्छाले बिहीबारकाे प्रदेशसभा बैठकमा नआएको बताएका छन् । अहिले साङ्ग्रिला होटेलमा रहेका मनाङले संसद् विघटन गर्नेलाई आफूले साथ नदिने बताए ।
मनाङेकाअनुसार मुख्यमन्त्रीको कार्यालयले हराएको निवेदन दिएपछि प्रहरी उनलाई खोज्दै उनी बसेको होटेल पुगेको थियो ।
Read full story at source (baahrakhari.com)