चालु आवमा १६६ विधेयक संसदमा लैजाने सरकारको तयारी, ३ चरणमा प्राथमिकता निर्धारण
lokaantar.com

सङ्घीय संसद्मा पेस गरिने विधेयकहरूको प्राथमिकता निर्धारण गर्दै सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल १६६ वटा विधेयक अगाडि बढाउने तयारी गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीका अनुसार संसद्मा दर्ता गरिने यी विधेयकहरूलाई आवश्यकता र संवेदनशीलताका आधारमा तीनवटा फरक-फरक प्राथमिकताको सूचीमा विभाजन गरिएको छ ।
Read full story at source (lokaantar.com)