बीमा उद्योगमा विश्वास जित्दै सलिकाे : एक वर्षमै ५.४२ अर्ब बीमा शुल्क सङ्कलन, ४.९६ अर्ब दाबी भुक्तानी
arthadabali.com · Thu Jul 23 11:32:39 GMT 2026

काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे)ले आर्थिक वर्ष २०८२/८३ मा बीमा शुल्क सङ्कलन र दाबी भुक्तानीमा उल्लेखनीय सफलता हासिल गरेकाे छ । कम्पनीले एक बर्षकाे अवधिमा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै व्यवसाय विस्तारमा एक कदम अघि बढेकाे हाे ।
सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्दै बीमितप्रतिको दायित्व निर्वाह, द्रुत सेवा प्रवाह तथा ग्राहक विश्वासलाई थप मजबुत बनाएको जनाएको छ।
Read full story at source (arthadabali.com)