एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क डिम्याट र मेरो सेयरका आकर्षक योजना
arthasarokar.com · Thu Jul 23 11:37:07 GMT 2026
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी रहेको छ । पछिल्लो समयमा प्रविधिको अधिकतम् प्रयोग गर्दै एनआईसी एशिया क्यापिटलले निक्षेप सदस्य अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटलाइज रुपमा उपलब्ध गराउनुको साथै एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने लगायत निक्षेप सदस्य अन्तर्गतका अधिकांश सेवाहरु उपलब्ध गराइरहेको छ ।
Read full story at source (arthasarokar.com)