वाग्मतीका ३ विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
baahrakhari.com · Thu Jul 23 11:36:38 GMT 2026

हेटौंडा । वाग्मती प्रदेशका विना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् ।
बुधबार सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३ विना विभागीय मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् ।
Read full story at source (baahrakhari.com)