सिरहामा २१ लाख बढीको मदिरा र कार नियन्त्रणमा
barnanmedia.com · Thu Jul 23 11:34:28 GMT 2026

सशस्त्र प्रहरीले सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणबाट खटिएको प्रहरी टोलीले करिब २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा र कार नियन्त्रणमा लिएको हो ।
Read full story at source (barnanmedia.com)