चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
ratopati.com · Thu Jul 23 11:51:07 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विज्ञान तथा प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले चीनको मुनशट एआईले अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको प्रविधि ठुलो स्तरमा चोरी गरेको आरोप लगाएका छन् ।
क्राट्सियोसका अनुसार बेइजिङस्थित मुनशट एआईले 'डिस्टिलेसन' नामक प्रविधि प्रयोग गरेर एन्थ्रोपिकको शक्तिशाली एआई मोडेलबाट क्षमता निकाल्दै आफ्नो किमी के–३ मोडेल विकास गरेको हो । डिस्टिलेसन भनेको कम क्षमताको एआई मोडेलले शक्तिशाली एआई मोडेलका उत्तर र व्यवहारको अध्ययन गरेर आफ्नै क्षमता सुधार्ने प्रक्रिया हो ।
Read full story at source (ratopati.com)