भोटेकोशीमा फेरि बाढी, रसुवासहित तीन जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Sun Aug 30 00:07:54 GMT 2026

रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आएको छ। ल्हेन्दे खोला हुँदै भोटेकोशीमा बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले बताएका छन्।
बाढीका कारण हुन सक्ने मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)