कोसीमा ७४ प्रतिशत रोपाइँ
nepalnews.com · Thu Jul 23 11:23:51 GMT 2026

विराटनगर। कोसी प्रदेशमा यही ४ साउनसम्ममा ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
कोसी प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्ला रहेको प्रदेशको उच्च पहाडका तीन जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी १५ हजार ३८३ हेक्टर धान लगाउने क्षेत्रमध्ये नौ हजार २४१ हेक्टरमा रोपाइँ गरिएको छ।
Read full story at source (nepalnews.com)