अस्थिरताको पर्याय ‘कोशी’- ९ वर्षमा १०औँ पटक मुख्यमन्त्री फेर्ने खेल
nepalpress.com · Thu Jul 23 11:58:17 GMT 2026

विराटनगर । केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकारमा नयाँ गठबन्धन गर्ने सहमति बनेसँगै कोशी प्रदेशमा १०औँ पटक मुख्यमन्त्री फेरबदलको कसरत सुरु भएको छ।
देशका दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच सत्ता साझेदारीको नयाँ समझदारी बनेसँगै कोशी प्रदेशमा पनि सरकारको नेतृत्व फेरबदलको चर्चा चुलिएको हो । चर्चा सुरु भएसँगै अबको मुख्यमन्त्री को बन्ने भन्नेबारे राजनीतिक दौडधुप तीव्र छ।
Read full story at source (nepalpress.com)