घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
ratopati.com · Thu Jul 23 12:00:44 GMT 2026

सोल । दक्षिण कोरियामा घरपालुवा जनावरले के सोचिरहेको छ भन्ने जान्न ट्यारो कार्ड प्रयोग गर्ने चलन तीव्र रूपमा बढ्दै गएको छ ।
घरपालुवा जनावरको संख्या बढेसँगै ट्यारोट सेवा दिने केन्द्रहरूको माग पनि उल्लेखनीय रूपमा बढिरहेको छ । सोलस्थित एक ट्यारो केन्द्रमा खान नामको ग्रेहाउन्ड कुकुरलाई विभिन्न ट्यारो कार्ड अगाडि राखिएको थियो । केहीबेर सुँघेपछि उसले एउटा कार्डमा आफ्नो पञ्जा राख्यो । अर्कोतर्फ बसेकी उसकी मालिक आह्न हे–जुले कुकुरले रोजेको कार्डको अर्थ जान्न उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेकी थिइन् ।
Read full story at source (ratopati.com)