गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने गगन थापाको घोषणा
nepalviews.com · Thu Jul 23 12:06:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन् ।
४४औँ बीपी स्मृति तथा जरा अभियान समापन एवं नयाँ अभियान घोषणाका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको जानकारी दिए ।
Read full story at source (nepalviews.com)