ओलीले आरोप- वर्तमान सरकार राणाभन्दा कठोर देखियो, आफैँलाई चुनेको संसद् पनि छल्यो
khabarhub.com · Thu Jul 23 12:15:15 GMT 2026

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा शासनकालभन्दा पनि कठोर देखिएको बताएका छन् ।
Read full story at source (khabarhub.com)