फ्रेन्च कम्पनीसँग विनाटेन्डर एक करोड थान एबीआईएस लाइसेन्स खरिद गर्ने
baahrakhari.com · Thu Jul 23 12:14:16 GMT 2026

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक करोड थान ‘अटोमेटिक बायोमेट्रिक आईडेन्टिफिकेसन सिस्टम’ (एबीआईएस) लाइसेन्स फ्रेन्च कम्पनी ‘इन–ग्रुपे’सँग खरिद गर्न लागेको छ ।
गत जेठ २९ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा विभागले फ्रेन्च कम्पनीसँग एक करोड थान एबीआईएस लाइसेन्स खरिद गर्न लागेको हो । इन–ग्रुपे शतप्रतिशत फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनी हो ।
Read full story at source (baahrakhari.com)