बागमती सरकारमा मन्त्रालयको जिम्मेवारी टुंगियो, कसलाई कुन मन्त्रालय ?
kendrabindu.com · Thu Jul 23 12:17:19 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्रीहरूको जिम्मेवारी निर्धारण गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन स्वीकृत गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गरिएको कार्यविभाजनसँग सम्बन्धित निर्णय प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।
Read full story at source (kendrabindu.com)