नेदरल्याण्ड्सविरुद्ध नेपाल संकटमा, अर्धशतक बनाउन चुके आरिफ
kendrabindu.com · Thu Jul 23 12:23:28 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाली ब्याटर आरिफ शेख अर्धशतक बनाउन चुकेका छन्।
उनले आजको खेलमा ९० बलमा चार चौकासहित ४२ रनको पारी खेले। योसँगै नेपालको आठौँ विकेट गुमेको छ। नेपालले सातौं विकेटको रूपमा सोमपाल कामीलाई गुमायो।
Read full story at source (kendrabindu.com)