प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
khabarhub.com · Thu Jul 23 12:27:53 GMT 2026

काठमाडौं – प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
Read full story at source (khabarhub.com)