युवामा आश जगाउँदै गगन भन्छन्: आत्मह*त्या गर्ने सोचमा नपुग्नुस्, हामी साथमा छौं
nagariknews.nagariknetwork.com · Thu Jul 23 12:27:00 GMT 2026
नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले निराश भएर आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन्।
बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा सम्बोधन गर्दै थापाले जीवनप्रति आशा नहार्न आग्रह गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)