राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोटको सटही सुविधा दिने
setopati.com · Thu Jul 23 12:33:35 GMT 2026

नेपाल राष्ट्र बैंकले अब २०० र ५०० दरका भारतीय नोटको सटही सुविधा दिने भएको छ।
यसअघि सरकारले गत मंसिरमै २०० र ५०० दरका २५ हजारसम्म भारतीय नोट बोक्न पाउने व्यवस्था गरेको थियो।
Read full story at source (setopati.com)