नेदरल्याण्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल
barnanmedia.com · Thu Jul 23 12:19:24 GMT 2026
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।
नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
Read full story at source (barnanmedia.com)