नेपाल १५७ रनमै अलआउट
baahrakhari.com · Thu Jul 23 12:32:43 GMT 2026
काठमाडौं । नेपालले नेदरल्यान्ड्सलाई आईसीसी क्रिकेट विश्वकप लिग–२ मा १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार टस हारेर ब्याटिङमा आएको नेपालले नेदरल्यान्ड्सविरुद्ध ४४.४ ओभरमा १५७ रन बनाउँदै अल आउट भएको हो । यो लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरुद्धको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंलाको दोस्रो खेल हो ।
Read full story at source (baahrakhari.com)