डा. गोविन्द केसी पुनः सत्याग्रहमा, सरकारलाई पाँच बुँदे अल्टिमेटम
newsofnepal.com · Thu Jul 23 12:36:15 GMT 2026

काठमाडौं।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसी ले आफ्ना मागहरू सरकारले बेवास्ता गरेको भन्दै बुधबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गरेका छन्। उनले सरकारको वर्तमान नीति चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको व्यापारीकरणलाई थप प्रोत्साहन गर्ने उद्देश्यले अघि बढाइएको आरोप लगाएका छन्।
Read full story at source (newsofnepal.com)