ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालक पक्राउ
baahrakhari.com · Thu Jul 23 12:39:08 GMT 2026

काठमाडौं । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालक पक्राउ परेका छन् । बीमासम्बन्धि कसुरमा झापा भद्रपुरकी ३९ वर्षीया मृदुला सरिया पक्राउ परेकी हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले उनलाई काठमाडौंको सानोगौचरनबाट पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)