दिल्लीमा १६ वटा मेट्रो स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टी सीजेपीले कडा असन्तुष्टि जनाए
barnanmedia.com · Thu Jul 23 12:37:15 GMT 2026

दिल्लीमा १६ वटा मेट्रो स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टी (सीजेपी)ले कडा असन्तुष्टि जनाएको छ।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै पार्टीले सरकारको कदममाथि प्रश्न उठाउँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदमुक्त गर्न माग गरेको छ।
Read full story at source (barnanmedia.com)