त्रियोग चेसमा छनोट चरण सम्पन्न
neplays.com · Thu Jul 23 12:50:00 GMT 2026
काठमाडौं । छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको सिनियर छात्रामा कएमसीकी वियन्का गौतम छनोट चरणमा सत प्रतिशत अङ्क सहित अन्तिम चरणमा प्रवेश गरेकी छिन् ।
छात्रा ८ देखि १० कक्षा समूहमा नितेन मेमोरियल र मनकामना स्कुल प्रभावशाली रहे । दुवै विद्यालयका ३ खेलाडी सो समूहमा अन्तिम २० मा पर्न सफल भए ।
Read full story at source (neplays.com)