रिहापछि सार्वजनिक कार्यक्रममा विष्णु पौडेल
nepalnews.com · Thu Jul 23 12:51:09 GMT 2026

काठमाडौँ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
अदालतबाट छुटेको एक सातापछि उनी पार्टीको कार्यक्रममा देखिएका हुन् ।
Read full story at source (nepalnews.com)