हर्मुज खुला राख्न आसियानको जोड
khabarhub.com · Thu Jul 23 12:49:30 GMT 2026

एजेन्सी – अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध आवागमन र नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गर्ने भएको छ ।
Read full story at source (khabarhub.com)