सिरहामा लागूऔषध कारोबारी समात्न प्रहरीले गोली चलायो
lokaantar.com

सिरहाको लहानमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लहानमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाएको हो ।
Read full story at source (lokaantar.com)