जनतामा लोकप्रिय देखिएका बालेनलाई झलनाथले दिए ‘तानशाह’को संज्ञा, ‘हामीविरुद्ध विदेशी लागे’
corporatenepal.com · Sun Jun 28 10:42:45 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमाम उनले विगतको निर्वाचनअघि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच कार्यगत एकता भएको भए आजको राजनीतिक परिस्थिति फरक हुने थियो भने ।
Read full story at source (corporatenepal.com)